सिन्डिकेटवालाको दादागिरी !
सिन्डिकेट लाउँदै आएका काभ्रेपलाञ्चोक र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायाता सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गर्दै सोमबार बनेपास्थित चारदोबाटोमा गरेको चक्काजाम । चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेको छ । तस्बिरःरासस