आगामी आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड विनियोजन
काठमाडौं : सरकारले आगामी आर्थिक वषको लागि १२ खर्ब ७८ अर्ब ९९ करोड विनियोजन गरेको छ ।
सो बजेटमध्ये ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चका लागि ३ खर्ब ३५ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब र रकम विनियोजन गरेको छ।
सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै आगामी आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट विनियोजन भएको घोषणा गर्नु भएको हो ।