भैरहवा मेडिकल कलेज परिसरमा शंकास्पद वस्तु फेला

भैरहवा : रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल भैरहवामा शंकास्पद वस्तु फेला परेको छ । अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर,घडी,तार र व्याट्रि जडान गरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरीसहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !
