चितवनको चौथो विकेट पतन, कप्तान मल्ल ३८ रनमा आउट
![चितवनको चौथो विकेट पतन, कप्तान मल्ल ३८ रनमा आउट](https://annapurnapost.prixacdn.net/media/albums/Team_Chitwan1_O6qtsq9FWA_2Iy2I13YuB.jpg)
काठमाडौं : चितवन रोइनोजको चौथो विकेट पतन भएको छ। कप्तान कुशल मल्ल ३८ रन बनाएर पेभेलियन फर्किएका छन्।
उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। यसअघि हसन इस्खिल १४, दीपक बोहोरा २ र लक बेन्केन्स्टीन १६ रन बनाएर आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)