बसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरसहित)

बसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरसहित)
तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : इन्द्र  जात्राको दोस्रो दिन आज बसन्तपुर दरबार स्क्वायरमा कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष  ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले इन्द्रजात्राको अवसरमा कुमारी पूजाको आयोजना गर्दै आएको छ । दुर्भाग्य र रोगबाट बच्न देवीको आशीरवाद लिन महत्वपूर्ण मानिन्छ ।

null

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। पूजाका लागि कुमारीहरूलाई विशेष रुपमा सिंगारिएको थियो। बेल विवाह नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बाल कुमारी पूजामा सहभागी भएका हुन्।

null

कुमारी पूजा गर्दा उनीहरू स्वस्थ्य र सुरक्षित हुने विश्वास छ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.