आँबुखैरेनीमा बस दुर्घटना,१५ जना घाइते

आँबुखैरेनीमा बस दुर्घटना,१५ जना घाइते
तस्बिर : सामाजिक सञ्जालबाट
सुन्नुहोस्

काठमाडौं : मुग्लिङ -पोखरा सडक खण्डअन्तरगत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ। मुग्लिङबाट दमौलीतिर जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस आँबुखैरेनी  नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्।

घटनालगत्तै उद्दार गरी घाइतेहरूलाई आँबुखैरेनी अस्पतालमा भर्ना गरिएको छ। दुईजना यात्रु गम्भीर घाइते भएका छन्। घाइते एकजनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.