काठमाडौंबाट सुर्खेत उडेको जहाज आकस्मिक सूचना जारी गरेर नेपालगन्जमा अवतरण

काठमाडौंबाट सुर्खेत उडेको जहाज आकस्मिक सूचना जारी गरेर नेपालगन्जमा अवतरण
तस्बिर सौजन्य : गोविन्द खड्का

काठमाडौं : काठमाडौंस्थित त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान भरेको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ। शनिबार बिहान फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

जहाज आज बिहान ११ : १५ बजे उडान भएको थियो। सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन्। 

विमान काठमाडौं फर्किने वा मौसमको प्रतिक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ। त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण जहाज डाइभट भएको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.