प्रतिनिधिसभाको अर्को बैठक साउन ६ गते
काठमाडौं : प्रतिनिधिसभाको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ। बैठक आइतबार दिउँसो १ बजे बस्ने छ। आज बसेको बैठकले आर्थिक ऐन २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सुझाव बहुमतले स्वीकृत गरेको थियो।