बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच ढुंगा हानाहान

बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच ढुंगा हानाहान

काठमाडौं : काठमाडौंको बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच झडप भएको छ। सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो।

null

तीनकुन आउनेक्रममा युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेपछि दुर्गा प्रसाईं समूह र युवा संघ कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो। प्रहरी उक्त स्थानमा पुगे लगत्तै स्थिति नियन्त्रणमा आएको छ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेका छन्।

आज युवा संघले तीनकुने र प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बल्खुमा प्रदर्शन भएको हो।nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.