पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने

इस्लामावाद : पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले बिहीबार आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा गरेको हो।
‘निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,’आयोगले केहीबेरअघि सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ। - रासस
प्रतिक्रिया दिनुहोस !
