परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

भारतीय राजदूत श्रीवास्तवले परराष्ट्र मन्त्रालयमा गएर मन्त्री साउदलाई भेटेका हुन्। 

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डको भारत भ्रमणलगायतका समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ। सो क्रममा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री भएकोमा साउदलाई बधाई दिएका थिए। 

वैशाख तेस्रो साताका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेको छ। पदभार सम्हाल्ने क्रममा परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थाल्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.