धर्म परिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त, राष्ट्रिय पहिचान नै संकटमा : थापा

धर्म परिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त, राष्ट्रिय पहिचान नै संकटमा : थापा
फाइल तस्बिर।
सुन्नुहोस्

थापाले धर्म परिवर्तनमा सघाउनेहरुले आफ्नो र राष्ट्रिय पहिचान नै संकटमा पारेको बताएका हुन्।

काठमाडौं : पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त पार्ने काम भइरहेको दाबी गरेका छन् । थापाले धर्म परिवर्तनमा सघाउनेहरुले आफ्नो र राष्ट्रिय पहिचान नै संकटमा पारेको बताएका हुन्। 

‘जातीय पहिचानको नारा लगाउँदै धर्मपरिवर्तनमा सघाउनेहरुले आफ्नो र राष्ट्रिय पहिचान नै संकटमा पारेका छन्।’ थापाले ट्वीटरमा लेखेका छन्, ‘धर्मपरिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त हुँदैछ।’

उनले किराँत धर्म नष्ट गरेर राई लिम्वु, बौद्ध धर्म नष्ट गरेर ताम्सालिङ र हिन्दू धर्म नष्ट गरेर खस आर्य, मगर, नेवा: पहिचान खोज्नु युक्तिसंगत नभएको प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.