राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा, गोरखकाली र गोरखनाथको गरे दर्शन

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा, गोरखकाली र गोरखनाथको गरे दर्शन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आइपुगेका  छन‍्। आइतबार बिहान १० बजेतिर सेनाको हेलिकोप्टरबाट  गोखरा आइपुगेका राष्‍ट्रपति पौडेलले  प्रसिद्ध धार्मिक स्थल गोरखकाली  र गोरखनाथ मन्दिरको दर्शन गरेका छन्।

मन्दिरमा पूजाआजा पछि राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपतिले गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक राजधानीबाहिर भ्रमणमा निस्केका हुन्।  पौडेलको साथमा उनकी श्रीमती ,गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाइँलगायत सहभागी छन्।

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.