साउदी पुगेका कमलबहादुर सम्पर्कविहीन

साउदी पुगेका कमलबहादुर सम्पर्कविहीन
सुन्नुहोस्

साउदी: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका अर्घाखाँचीका कमलबहादुर घर्ति मगर सम्पर्कविहीन भएका छन्।

साउदीको आईआरसी कम्पनीमा कार्यरत मगर ८ मार्चदेखि सम्पर्कविहीन भएका हुन्। स्वास्थ्य समस्याले मानसिक सन्तुलन गुमाएका उनी कम्पनी र दुतावासको सहयोगमा स्वदेश फिर्ता गराउने क्रममा जेद्दा एयरपोर्टबाट सम्पर्कविहीन भएका हुन्। 

सम्पर्कविहीन भएका मगरको खोजबिनका लागि परिवारले आग्रह गरेको छ। उनलाई देख्नेले महेन्द्र घर्ती (.०५३३४६४७२८), उमान घर्ती मगर (०५४८१६५४०४), यम तमु (०५४४६४७०१८), वैदिक सनातन हरि प्रसाद (०५८२४०५७०१), बिष्णु भण्डारी दमामा (०५९५५६३१४०) , डम्बर यादव  (०५९६५६३०५०), कमान सिंह घर्ती डमाम (०५७२३७१५६०)मा तथा साउदीस्थित नेपाली दूतावासमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.