परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता
सुन्नुहोस्

परराष्ट्र सचिवस्तरीय बैठकपछि क्‍वात्रा परराष्ट्र मन्त्री पौड्याललाई भेट्न सिंहदरबार पुगेका थिए ।

काठमाडौंः परराष्ट्रमन्त्री विमला राई पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । परराष्ट्र सचिवस्तरीय बैठकपछि क्‍वात्रा परराष्ट्र मन्त्री पौड्याललाई भेट्न सिंहदरबार पुगेका थिए ।

भेटका क्रममा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको हो। विदेश सचिव क्‍वात्रा आज बिहान काठमाडौं आएका हुन् । गत वर्ष परराष्ट्र सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.