बसको ठक्करबाट रुकुम पश्चिममा १ जनाको मृत्यु

बसको ठक्करबाट रुकुम पश्चिममा १ जनाको मृत्यु

रुकुम पश्चिम : मुसीकोट नगरपालिका-८स्थित किटेनीमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ना ५ ख ८९६२ नम्बरको बसले ठक्कर दिँदा शनिबार सोही ठाउँका ३५ बर्षे देवजङ्ग खत्रीको घटना स्थालमै  मृत्यु हो।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट काठमाडौंतर्फ जाँदै गरेको डिलक्स बसले ठक्कर दिएपछि खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.