बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा : २४ मतले सिंहभन्दा भण्डारी अघि

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा : २४ मतले सिंहभन्दा भण्डारी अघि
सुन्नुहोस्

बझाङ :  प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन्।

भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गरेका छन्। तलकोट गाउँपालिका -५ को मतगणना हुँदा उनीहरूबीच २४ मतको मात्रै अन्तर रहेको छ।

उनीहरूबीच कडा प्रतिष्पर्धा देखिएको छ। प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.