संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बनोस् : सभापति देउवा

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बनोस् : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् बताएका छन्।

नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सभापति देउवाले शुभकामना व्यक्त गरेका  छन्।
    

पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्,'सात दशकभन्दा लामो त्याग,तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणदायी बन्न सकोस् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.