नवलपरासीमा दम्पत्तिको हत्या

परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया…

बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र उनका काकाको हत्या

आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो । उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा भएका अधिकांश हत्या आफन्तबाटै

आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो ।

सोलुमा महिलाको हत्या

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसा…

संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्याको प्रयास

खाँदबारी : संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई प…

युवकको घाँटी काटेर हत्या

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४, मधवापुरमा एक युवकको घाँटी काटेर हत्या भ…

बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त १६ वर्षपछि पक्राउ

धरान : धरानकी एक महिलालाई बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त १६ वर्ष पश्चात पक्राउ परेका…

छिमेकीसँग विवाद हुँदा हत्या

रौतहट : छिमेकीसँगको सामान्य विवादमा  छुरा प्रहार हुँदा रौतहटमा एकजनाको ज्यान गएको छ। गौ…

साथीसँग मिलेर श्रीमानको हत्या, दुवैलाई जन्मकैद

राजविराज : श्रीमानको हत्यामा संलग्न सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोलकी इनरवती महतोलाई …

सप्तरीमा युवकको हत्या, चार जना नियन्त्रणमा

राजविराज : सप्तरीको रुपनी गाउँपालिकामा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। …

होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

धादिङ : धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा ख…

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा : झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। कनकाई नगरपालिका–३ स्थित सु…

दाउराले हानेर दिदीको हत्या

दोलखा : दोलखाको मेलुङ गाउँपालिका-१, पवटी पिपलबोटमा भाइले आफ्नै दिदीको हत्या गरेका छन्। …

बुवाले गरे २१ वर्षीय छोराको हत्या

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक जनाले छोराको हत्या गरेर प्रहरीमा आत्मसर्…

व्यापारीको हत्या, सातासम्म भेटिएन दोषी

काठमाडौं : बागलुङ घर भई कपनको सरस्वतीनगरमा पसल सञ्चालन गर्ने निरु पाण्डे आचार्य यही वैशाख ७ गत…

‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो भयो’

नगरपालिका–१३ यावदीकी कमला न्यौपानेको श्रीमान् लक्ष्मीप्रसाद र जेठाजु केशवराज न्यौपानेले माघ २२ को राति गरेको कुटपिटबाट मृत्यु भएको मृतकका भाइ तेजप्रसाद सुवेदीको आरोप छ। कमलाको चैत ७ गते उपचारको क्रममा ठमाडौंमा निधन भएको थियो।

निर्वाचन अधिकृतको गोली हानी हत्या

याङ्गुन : म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या…

भारतका पूर्वसांसदको गोली हानी हत्या

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन्।

बैतडीमा जोशीको हत्या

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७…

खुर्पा प्रहार गरी ९४ वर्षीया आमाको हत्या

काभ्रे : धारिलो हतियार प्रहार गरी ९४ वर्षीया आमाको हत्या गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्र…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.