सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की
फाइल तस्बिर।
सुन्नुहोस्

अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए ।

नयाँ दिल्ली : सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्। 

अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए ।

यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको छ। उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । 

यसमा लेखिएको थियो, 'सलमान खान अब तिम्रो पालो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै गरी मारिनेछौ । अर्को नम्बर तिम्रो हो। जोधपुर आउ।' दैनिक भाष्कर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.