शिवरात्रिको पूर्वसन्ध्यामा साधुहरूको र्याली (फोटो फिचर)

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तको घुइँचो लागेको छ। शिवरात्रिका लागि भारतलगायत देशबाट हजारौं साधुसन्तहरू पशुपतिनाथ मन्दिरमा आउने गर्छन्। उनीहरू एक साताअघि नै आइपुग्ने गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।
शिवरात्रि पर्वको पूर्वसन्ध्यामा बिहीबार पशुपतिनाथ मन्दिर परिसरमा साधुहरूले र्याली निकालेको छ। शिवरात्रिको एक दुई दिअघि उनीहरूले हरेक वर्ष र्याली गर्दै आएका छन्। यस वर्षको शिवरात्रिमा २० लाखभन्दा बढी सर्वसाधारणले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्ने अपेक्षा गरिएको छ। त्यसका लागि ५० हजार सुरक्षाकर्मी खटिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
५
