MENU
1000-X-90_1
समानुपातिकले उक्सियो कांग्रेस 01 गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन' बनाएको छ। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ।
अब मोबाइल फिल्म प्रतियोगिता सोमवार, पुस ३, २०७४ अब मोबाइल फिल्म प्रतियोगिता चलचित्र बनाउने नयाँनयाँ प्रविधिको विकास भइरहेको बेला सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी ...
मार्न तयार पारिएका रुखलाई यसरी बचाइयो (फोटोकथा) आइतवार, पुस २, २०७४ मार्न तयार पारिएका रुखलाई यसरी बचाइयो (फोटोकथा) विराटनगरका सडकमा खटिने सिकर्मी र मजदुरले आरा लगाएर धमाधम रुख काट्दै गरेको दृश्य नगरवासीलाई अनौठो लाग्न छोडिसक्यो। रुख ढालेको, हाँगा छिमोलेको र रुख काटेर ट्रकमा लोड गर्दै ...
११ हजार बालबालिका कुपोषित आइतवार, पुस २, २०७४ ११ हजार बालबालिका कुपोषित महोत्तरीका ११ हजार बालबालिका कुपोषणको मारमा परेका छन्। त्यसमध्ये एक हजार आठ सय ८८ बच्चामा शीघ्र कुपोषण समस्या देखिएको छ। नौ हजार बालबालिकामा जटिल कुपोषण फेला ...

खेलकुद

सुनचाँदी

प्रति १० ग्राम

  • छापावाल सुन ४६५५५
  • तेजाबी सुन ४६३००
  • चाँदी ६१७.५०

सोमवार, पुस ३, २०७४

विनिमय दर

CurrencyUnit BuyingSelling
USD 1.00 102.65  103.25 
GBP 1.00 136.37  137.73 
CHF 1.00 103.08  104.11 
EUR 1.00 120.22  121.43 
JPY 1.00 0.9066  0.9156 
AUD 1.00 78.09  78.87 

सोमवार, पुस ३, २०७४

राशिफल

  • धनु धनु य यो भा भी भू ध फा ढ भे प्राकृतिक चिकित्सामा विश्वास बढ्नेछ । निर्णायक क्षमतामा कमी आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक सहयोग प्राप्त हुनेछ ।  

    थप राशिफलहरु हेर्नुहोस