MENU
अब दुबईमै मंगल ग्रहको अनुभूति !

बिहीबार, असोज २६, २०७४ 18970 पटक पढिएको

 दुबई सरकारले लाखौ डलरको लगातमा मंगल ग्रहको अनुभूति हुने गरी मार्स सिटी निर्माण गर्ने घोषणा गरेको छ। बीबीसीका अनुसार दुबई सरकारले उक्त शहरमा मंगल ग्रहको जस्तै वातावरण निर्माण गरिने भएको हो।