MENU
'कहर' बन्यो वर्ष पुस्तक

मंगलवार, बैशाख १२, २०७४ 111 पटक पढिएको

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशन संघले जनकराज सापकोटाको पुस्तक 'कहर'लाई वर्ष पुस्तक २०१६ घोषणा गरेको छ । पुस्तकले वैदेशिक रोजगारमा गएका आफन्तको संवेदना बोकेको छ । वर्ष पुस्तक घोषणा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लेखक सापकोटालाई प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गरेका छन् ।