MENU
छायामा नागरिक सर्वोच्चता

आइतवार, पुस २, २०७४ 534 पटक पढिएको

नेपालीहरु सधैं आफ्नै अभिमतको कठघरामा उभिएका छन्। २००७ सालयताका हिंसायुक्त र शान्तिपूर्ण आन्दोलनमा बलिदानी दिने सबै नेपाली नागरिक नै थिए। तिनीहरूले दल विशेषले आयोजना गरेको आन्दोलन होस् या स्वतस्फूर्त रूपमा जागेको आवाज सबैमा संलग्न भएर आफ्नो सहभागिता जनाए।