MENU
हत्या अनुसन्धानमा प्रहरीलाई राजनीतिक दबाव

सोमवार, पुस ३, २०७४ 540 पटक पढिएको

शंकास्पद अवस्थामा भएको दुर्घटनामा एक युवकको ज्यान गएपछि जनकपुरमा अहिले यो राजनीतिक विवादको विषय बनेको छ। मंसिर २५ गते राति जनकपुरको वकिल टोलमा मोटरसाईकल दुर्घटनामा परि जनकपुर १६ का २५ वर्षिय रवि कुमार साहको मृत्यु भएको थियो भने जनकपुर १ का २४ वर्षिय दिपक महतो गम्भिर घाईते भएका थिए। घाईते महतोको अहिले उपचार धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा