MENU
खर्च न्यून, आर्थिक वृद्धि उच्च !

मंगलवार, बैशाख १२, २०७४ 1197 पटक पढिएको

चालू आर्थिक वर्ष ०७३-७४ मा नेपालको अर्थतन्त्र ६ प्रतिशतको हाराहारीमा वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको अर्थतन्त्र यो वर्ष ५.५ प्रतिशतले, विश्व बैंकले ६ प्रतिशतले र एसियाली विकास बैंकले ५.२ देखि ६.२ प्रतिशतसम्मले आर्थिक वृद्धि हुने अनुमान गरेका छन् ।नेपालको केन्द्रीय तथ्यांक विभागले पनि यतिखेर यो वर्षको पूर्व