MENU
सप्तरीमा नदी नियन्त्रणको लगानी बालुवामा पानी

शनिवार, भदौ ३, २०७४ 593 पटक पढिएको

हरेक वर्षायाममा बाढीले बस्ती र खेतका गह्रा डुबानमा पार्ने उच्च जोखिम रहेका सप्तरीमा नदी नियन्त्रणका लागि गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ । नदी नियन्त्रण र व्यवस्थापनमा करौंडो खर्च हुँदै आए पनि सप्तरीमा बर्सेनि आउने बाढीले दर्जनौ गाउँबस्ती डुबानमा पर्ने गरेको छ । यसपटक आएको बाढीले जिल्लाको ८० प्रतिशत भूभाग जलमग्न बनायो