MENU
सुन्तली संकलन गर्दै धुर्मुस बाँड्दै

शुक्रवार, भदौ २, २०७४ 634 पटक पढिएको

सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर चर्चित छ । तस्बिर हो, सीताराम कट्टेल ‘धुर्मुस'को । बाढीमा फसिरहेका जनतालाई सहयोग गरिरहेका देखिन्छन् उनी । बाढीपीडितका लागि राहत बाँड्न धुर्मुस पूर्वी तराईका जिल्लामा पुगिरहँदा कुञ्जना घिमिरे ‘सुन्तली' काठमाडौंमा राहत संकलन गरिरहेकी छन् । बिहीबार पाटनमा हाइल्यान्ड कफी सपको शाखा उद्घाटन गरेर राहत संकलन गरिरहेकी कुञ्जना