MENU
हठयोगको श्वेतशार्दूल

शनिवार, असार १०, २०७४ 1882 पटक पढिएको

'सके आफैं राज गर्नु, सकिँदैन भने जनताले नै राज गर्छ । यो ढुंगाको मूर्ति भएर बस्नु हुँदैन,' योगी नरहरिनाथले मसँग भने ।तिथिमिति ठ्याक्कै याद भएन । 'राजाले छाता आफैं ओड्नुपर्छ' भन्ने अभिव्यक्ति दिएर चर्को विवादमा आएको केही समयपछि बाँके कोहलपुरको चपरगौढीस्थित रामजानकी मन्दिरमा उनीसँग मेरो भेट भएको थियो ।मूर्ति पूजामा विश्वास नगरे पनि मूर्ति पूजा हुने