MENU
र्‍याम्पबाट पर्दामा

शुक्रवार, असार ९, २०७४ 1872 पटक पढिएको

बाह्र वर्ष भयो विनय श्रेष्ठ मोडलिङ छाडेर अभिनयमा लागेको । मुम्बईको किशोर नमित कपुरको इन्स्टिच्युटमा अभिनयसम्बन्धी डिप्लोमा गरी यस क्षेत्रमा लागेका उनले आलोक नेम्बाङ निर्देशित पहिलो चलचित्र ‘सानो संसार'बाट रजतपट डेब्यु गरेका हुन् । र्‍याम्पबाट चलचित्रमा लागेका उनी हिरो बन्ने सपना साकार भएकोमा खुसी र सन्तुष्ट पनि छन् ।