MENU
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या

मंगलवार, माघ ९, २०७४ 2343 पटक पढिएको

अस्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी प्रेमिकाको हत्या गरेर आत्महत्या गरेका छन् । कोकिनको नशामा रहेका ३३ वर्षीय ब्राजिल गुरुङले आफ्नी २२ वर्षीया बेलायती प्रेमिका अमेलिया ब्लेकलाई गत शुक्रबार हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको समाचार डेली मेलले छापेको छ।