MENU
पाकिस्तानको एक चर्चमा आक्रमण, पाँच जनाको मृत्यु

, ०, ० 338 पटक पढिएको

पाकिस्तानको एक व्यस्त शहर क्वेटामा रहेको चर्चमा बन्दुकधारीहरुले आक्रमण गरेका छन्। आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा क्वेटा शहर रहेको छ।