MENU
वीरेन्द्रनगर च्यालेन्ज कपको उपाधी रत्‍न यूथलाई

बुधवार, कात्तिक १, २०७४ 417 पटक पढिएको

मोरङको पथरीशनिश्चरेमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले जितेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा पथरीशनिश्चरे-११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी उचालेको हो। रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पथरीशनिश्चरे