MENU
प्रविधि र विकासमा चीनले बनाएका १० चामत्कारिक संरचना

आइतवार, फागुन ८, २०७३ 74369 पटक पढिएको

चीनले विकासका पूर्वाधारहरुलाई तीव्रगतिमा बढाएर आफ्नो प्रभूत्व विश्‍वमा कायम राख्‍ने प्रयासमा जुटिरहेको छ। उसले मानव निर्मित संरचनाहरु बनाएर संसारलाई नै आश्‍चर्यमा पार्दै आएको छ। संसारमा नपाइने १० संसरचना चीनले आफ्नो देशका विभिन्‍न प्रान्‍तका भूभागमा बनाइसकेा छ । ती के के हुन् ?