MENU
बेलायतमा सगुनको कार्यालय खोल्ने प्रक्रिया सुरु

बुधवार, भदौ ७, २०७४ 1823 पटक पढिएको

दोस्रो चरणको शेयर निस्कासनको घोषणासँगै बेलायतवासी नेपालीहरुले देखाएको व्यापक चासोपछि सगनुले बेलायतमा आफ्नो शाखा विस्तारको प्रक्रिया सुरु गरेको छ।  रेडिङमा आयोजित एक कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले बेलायतमा शाखा खोल्ने प्रक्रिया शुरु गरेको घोषणा गरेका हुन्। लगानीको अवसर लिएर आफूहरुमाझ आएकोमा बेलायतमा रहेका नेपाली