MENU
“एन.आई.सि. एसिया बैंक लि.” को नयाँ निक्षेप योजना

बिहीबार, भदौ १, २०७४ 413 पटक पढिएको

“एन.आई.सि. एसिया बैंक लि.” ले “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ। आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिने बैंकले जनाएको छ।