MENU
मैले तीनपल्ट सेना बचाएको छु : डा. रामवरण यादव

शुक्रवार, भदौ २, २०७४ 31335 पटक पढिएको

उदाउँदो नेपाली गणतन्त्रको सर्वोच्च प्रतीकका रूपमा शीतल निवासमा सात वर्ष बिताएका पहिलो राष्ट्रपति डा. रामवरण यादव यतिखेर एकान्तवासमा छन्। प्रोस्ट्रेट क्यान्सरको शल्यक्रियापछि कहिले जनकपुर, कहिले ललितपुरमा स्वास्थ्यलाभ गरिरहेका उनीसँग पहिलेजस्तो व्यस्त सेड्युल छैन । राष्ट्राध्यक्षको भूमिकाबाट निवृत्ता भएको करिब दुई वर्ष पुग्दै गर्दा उनले