MENU
सावधानी आवश्यक

सोमवार, असार १२, २०७४ 1219 पटक पढिएको

मुलुक दोस्रो चरणको स्थानीय निर्वाचनमा प्रवेश गर्न दुई दिन मात्र बाँकी छ । पहिलो चरणमा देखिएको उत्साहले यसपटक पनि निरन्तरता पाएको छ जनस्तरमा । त्यो उत्साह निर्वाचित हुने प्रतिनिधिहरूको लागि अत्यन्त शुभसंकेत सावित हुनेछ यदि उनीहरूले जनताका विश्वास व्यावाहारिक र नीतिसम्मत आकांक्षा तथा चाहना पूरा गर्ने प्रेरणा लिए भने । तर जनताको उत्साहलाई मनपरी