MENU
हिंसा र निर्वाचन

बुधवार, असार १४, २०७४ 5906 पटक पढिएको

स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रचार-प्रसारका क्रममा अहिलेसम्म आधा दर्जनभन्दा बढी विस्फोट र हिंसाका घटना सार्वजनिक भएका छन् । मंगलबार धनगढीमा एकजना व्यक्ति आफैंले राखेको बम विस्फोट भएपछि ठहरै भएका छन् । प्रहरीले ती व्यक्ति निर्वाचन बहिष्कार गर्ने विप्लव समूहका कार्यकर्ता भएको दाबी गरेको छ भने विभिन्न विस्फोटहरू स्वयं नै निर्वाचनमा सहभागी दलहरूले