MENU
राजनीतिक नियुक्ति नगर

सोमवार, पुस ३, २०७४ 227 पटक पढिएको

वर्तमान कामचलाउ सरकारका केही मन्त्रीहरूले जाँदाजाँदै आफ्ना र दल निकटका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति र अन्य तरिकाले लाभ पुर्‍याउन खोजेका छन् । कामचलाउ सरकारले राष्ट्रको दैनिक जीवनमा आइपर्ने सामान्य कामबाहेक महत्वपूर्ण नीतिगत निर्णय गर्नु हुँदैन । त्यसमाथि जाँदाजाँदै महत्वपूर्ण नियुक्तिहरू गरेर गलत राजनीतिक संस्कारलाई बढावा र निरन्तरता