MENU
गुमेको मौका

शुक्रवार, भदौ २, २०७४ 856 पटक पढिएको

६२ वर्षअघि स्थापित नेपाल-चीन दौत्य सम्बन्ध सहयोग, सहकार्य र सदासयतामा एकनास अगाडि बढेको देखिन्छ । यो सम्बन्धलाई बेलाबेलाका द्विपक्षीय उच्चस्तरीय भ्रमणबाट थप उचाइमा पुर्‍याउने काम हुँदै आएको छ । यसै साता चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको तीनदिने औपचारिक भ्रमण गरे ।