MENU

जेनिफरको सम्बन्ध सार्वजनिक

शुक्रवार, बैशाख १, २०७४ 7572 पटक पढिएको

Share This

विश्वविख्यात गायिका एवं नायिका जेनिफर लोपेज पछिल्लो समय एलेक्स रोड्रिगेजसँग डेटिङमा रहेको चर्चा चलिरहेका बेला यो जोडीले त्यो चर्चालाई सत्य सावित गरेका छन्। केही दिनअघि अमेरिकाको मियामीमा आयोजित बिजनेस मिटिङपछिको रोमान्टिक डिनरको तस्बिर इन्टाग्रामबाट सार्वजनिक गर्दै आफूहरू रमाइलोका साथ समय बिताइरहेको खुलासा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

Dish latest