MENU

सलमानको बायोग्राफी नआउने

635x90

शुक्रवार, बैशाख १, २०७४ 1215 पटक पढिएको

Share This

एकपछि अर्को गर्दै बलिउड स्टारहरूले आफ्नो बायोग्राफी प्रकाशन गरिरहेका छन । हालै वरिष्ठ अभिनेत्री आशा पारेखको बायोग्राफी विमोचन समारोहमा सहभागी बलिउड दबङ खान सलमानले सञ्चारकर्मीले राखेको जिज्ञासामा आफ्नो बायोग्राफी कहिल्यै नआउने बताएका छन् ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100