MENU

जापानमा दर्शक तताउँदै मुन्द्रे र कमल

अन्नपूर्ण बिहीबार, चैत ३१, २०७३ 2944 पटक पढिएको

Share This

काठमाडौंः नयाँ वर्ष २०७४ को अवसरमा जापानमा हुने सांगितिक कार्यक्रममा चर्चित नेपाली कलाकार उत्रदैछन्। हास्य कलाकार जितु नेपाल मुन्द्रे, गायक कमल के क्षेत्री, हेमन्त शर्मा र गायिका मन्जु पौडेललगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। रुपन्देही समाज जापानको आयोजनामा हुने कार्यक्रम जापानको राजधानी टोकियोमा अपरान्ह हुने छ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp