MENU

मेसीले ग्रानडाविरुद्धको खेल गुमाउने

एजेन्सी सोमवार, चैत ७, २०७३ 7862 पटक पढिएको

Share This

काठमाडौंः बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले एक खेल गुमाउने भएका छन्। लगातार दुर्इ खेलमा पहें‌लो कार्ड पाएकाले मेसीले एक खेल गुमाउने भएका हुन्। 

अघिल्लो खेल सेभिल्लासँगको खेलमा पहेंलो कार्ड पाएका मेसीले गएराति भएको भ्यालेन्सियाविरुद्धको खेलमा पनि पहेंलो कार्ड पाएका थिए। त्यसैले मेसीले ला लिगामा अर्को साता हुने ग्रानडाविरूद्धको खेल गुमाउनेछन्। 

मेसीले यो सिजन पाँच पहेंलो कार्ड खाएका छन्। मेसीले डिपोर्टिभो, एथ्लेटिको मड्रिड, सेभिल्ला र भ्यालेन्सियाविरुद्धको खेलमा पहेंलो कार्ड पाएका छन्। 

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp