MENU

चीनियाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्री बीच भेटवार्ता

रासस आइतवार, चैत ६, २०७३ 824 पटक पढिएको

Share This

राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा चिनियाँ राष्ट्रपति सि जिङपिङ र अमेरिकी विदेश मन्त्री रेक्स टेलर्सन भेटवार्ता गर्दै। पूर्वी एसियाको भ्रमणमा निस्किएका टेलर्सनले चीनमा अन्तिम भ्रमण गरेका हुन्।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100