MENU

प्रेमगीत ‘आऊआऊ’ को म्युजिक भिडियो सार्वजनिक

अन्नपूर्ण बिहीबार, फागुन ५, २०७३ 10722 पटक पढिएको

Share This

काठमाडौँ : प्रेमगीत ‘आऊआऊ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुयस एके र गायिका निश्मा कार्कीको स्वर रहेको गीतको भिडियोमा निशा शिवाकोटी र इशान सुवेदीको अभिनय रहेको छ।

प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भरेका हुन्। शिखरले गीतमा प्रेमको विषयवस्तुलाई समेटेका छन्।

भिडियोमा प्रेममा परेका जोडलाई रोमाञ्चक शैलीले देखाउन निर्देशक एसबाबु सन्दीप सफल भएका छन्। भिडियोको छायांकन प्रविन बस्नेत काजीले गरेका हुन्। 

प्रतिकृया दिनुहोस

Dish latest