MENU

चिनियाँ अन्तरिक्ष यान ३० दिनपछि सकुशल फर्कियो

अन्नपूर्ण शुक्रवार, मंसिर ३, २०७३ 9435 पटक पढिएको

Share This

एजेन्सीः अन्तरिक्ष पठाइएको चिनियाँ अन्तरिक्ष यान ३० दिनपछि सकुशल फर्किएको छ । सेन्झो-११ नाम दिइएको अन्तरिक्ष यानमा दुई यात्रु सवार थिए । 

यान र यात्रु दुवै सकुशल रहेका छन् । सेन्झो-११ अन्तरिक्षको उडानका लागि २० अक्टोवरमा गएको थियो । 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100