राशिफल

Aries

मेष

चु चे चो ला लि लु ले लो अ

मान प्रतिष्ठा वृद्धिको योग रहेको छ। आफ्नो प्रतिभाले सबैलाई सन्तुष्टि दिइनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। 

Taurus

बृष

इ उ ए ओ वा वी वु वे वो

शुभ समाचार प्राप्त हुन्छ। व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीबाट भरपुर सहयोग मिल्नेछ।

Gemini

मिथुन

का कि कु घ ङ छ के को हा

राज्य स्तरीय मानसम्मान प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। वैदेशिक यात्राको योग छ।

Cancer

कर्कट

ही हु हे हो डा डि डु डे डो

अविश्वसनीय सफलता हात पर्ला। शेयर कारोबार मध्यम रहनेछ। पारिवारिक समस्याबाट छुटकारा होला । 

Leo

सिंह

मा मि मू मे मो टा टी टु टे

शारीरिक स्फुर्ती बढेर जानेछ। दाम्पत्य जीवन सुखमय रहला। आकस्मिक धन लाभको 
योग छ।

Virgo

कन्या

टो प पी पु ष ण ठ पे मो

आफ्नो व्यक्तिगत लगानी शुभ बन्नेछ। एउटै काममा दोहोरो फाइदा मिल्नेछ। आफन्तबीच भेटघाट हुनेछ।

Libra

तुला

र री रु रे रो ता ती तू ते

आतिथ्य सत्कारको अवसर मिल्नेछ। परोपकारी कार्यमा समय बित्नेछ। आर्थिक पक्ष सफल बन्नेछ।
 

Scorpio

बृश्चिक

तो ना नी नू ने नो या यि यु

ठूलो क्षेत्रको काममा लगानी नबढाउनुहोला। महत्वपूर्ण सामान हराउन सक्छ। दिन मध्यम व्यतित हुनेछ।

Sagittarius

धनु

ये यो भ भि भु ध फा ढ भे

आफूले गर्न लागेको काम सम्पन्न हुनेछ। अचल सम्पत्तिमा सामान्य विवाद रहला। 

Capricorn

मकर

भो ज जि खि खु खे खो गा गि

नोकरीमा पदोन्नतिको योग रहेको छ। परिश्रम अनुरुपको फल प्राप्त हुनेछ। संस्थागत काममा सरिक भइएला।

Aquarius

कुम्भ

गू गे गो सा सी सु से सो द

मनोरञ्जनमा खर्च बढ्नेछ। आफ्नो कलाले अरुलाई प्रभावित पारिएला। वैदेशिक कार्य सम्पन्न होला।

Pisces

मीन

दि दू थ भ ञ दे दो चा ची

खराब सङगती बढेर जानेछ। बन्न लागेको काममा रोकावट आउनेछ। प्राकृतिक क्षेत्रको भ्रमण हुनेछ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.